प्रचण्ड र नेपालबीच भेटवार्ता जारी , यस्ता छन एजेण्डा


Capital Headline
प्रकाशित मिति : शनिबार, असार २६ २०७८
2.9K
SHARES

२६ असार काठमाडौं । अहिले नेकपा एमाले असन्तुष्ट समुहका नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भइरहेको छ।

साढे ११ बजेदेखि कोटेश्वरस्थित माधव कुमार नेपालको निवासमा भेटवार्ता सुरु भएको र विपक्षी गठबन्धनको विषयमा नै केन्द्रित रहने स्रोतले जनाएको छ।

एमाले कार्यदलले आज एकता सम्झौता गर्ने तयारी गरेका बेला नेपाल र प्रचण्डबीच छलफल जारी छ।