यी दुई मन्त्रीले पाए जिम्मेवारी , कसलाई कुन मन्त्रालय ?
Capital Headline
प्रकाशित मिति :
आइतबार, असार २७ २०७८
13.3K
SHARES
२७ असार काठमाडौ । विनाविभागीय मन्त्री बनेको करिब एक महिनापछि गण्डकी प्रदेशका दुई मन्त्रीले जिम्मेवारी पाएका छन्।
जनता समाजवादी पार्टीका (जसपा)का हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङ्गेले मन्त्रालय पाउने भएका छन्।
आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीको जिम्मेवारी पाएका छन् भने मनाङ्गेलाई पुरानै मन्त्रालयमा दोहोर्याइएको छ।
मनाङ्गेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लिएका छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट