मिल्यो एमाले विवाद : यी १० बुँदामा सहमति
Capital Headline
प्रकाशित मिति :
आइतबार, असार २७ २०७८
5.9K
SHARES
२७ असार काठमाडौ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ । सहमति जुटेसंगै सवै कार्यदलका सदस्यहरु एकसाथ राती १० बजे १३ मिनेटमा बाहिरिएका थिए ।
बैठकपछि एमाले नेता भीम रावलले १० बुदे सहमति भएको जानकारी गराएका थिए, उनले ऐतिहासिक निर्णय गरेको बताए , भने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सहमति पत्र वाचन गरेका थिए । ज्ञवालीका अनुसार पार्टीभित्रको विवाद आन्तरिक बिधि पद्धती अनुसार हल गरिने छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट