१० बुँदे घोषणापछि नेता भट्टराई दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २७ २०७८
13.3K
SHARES

२७ असार काठमाडौ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ । सहमति जुटेसंगै सवै कार्यदलका सदस्यहरु एकसाथ राती १० बजे १३ मिनेटमा बाहिरिएका थिए ।

यसै सहमतिलाई लिएर पार्टी सचिव योगेश भट्टराई सामाजिक संजालमा यस्तो लेखेका छन – नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुदे सहमति स्वागत योग्य छ । यसको कार्यन्वयन गर्दै, एकतालाई थप सुद्रिढ गर्दै, बिश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरुको युगिन कार्यभार बनेको छ । वार्ता समितिका सबै कमरेडहरुलाई हार्दिक बधाई तथा धन्यवाद छ ।