बाई साथी काध थाप्न सकिदैन – नेता मल्ल


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २७ २०७८
14.3K
SHARES

२७ असार काठमाडौ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ ।

सोहि विषयलाई लिएर माओवादी केन्द्रका यूवा नेता रमेश मल्लले आफ्नो सामाजिक संजालमा यस्तो लेखेका छन – सत्ता स्वार्थमा डुबेर प्रतिगमन बिरोधि आन्दोलनको मोर्चाबाट बुर्लुक्क उफ्रिएर कोहि प्रतिगमनको घोडा बन्न तयार हुन्छ भने “बाई साथी” मात्र भन्न सकिन्छ, काध थाप्न सकिदैन।
याद रहोस्, इतिहासमा गरेका अक्षम्य अपराधहरु तथाकथित सहमतिको पर्दाले छेकिने छैन ।