एमालेको सहमति बारे खगेन्द्र संग्रौलाले यस्तो प्रतिक्रिया दिए


Capital Headline
प्रकाशित मिति : सोमबार, असार २८ २०७८
9.6K
SHARES

२८ असार काठमाडौ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ ।

सोहि विषयलाई लिएर नागरिक अगुवा खगेन्द्र संग्रौलाले यस्तो लेखेका छन – एमालेमा जे पनि राती हुन्छ।”र” प्रमुख सामन्त गाेयल राती बालुवार पस्छन्।रापतिकाे संसद मार्ने आदेश राती जारी हुन्छ।ओम्नी,यतीसँग आदान- प्रदान राती हुन्छ।पद,प्रतिष्ठा र पैसा बाँडचुँड गर्ने एकताकाे १० बुँदे सहमति राती हुन्छ।र, माधव नेपालधरी झस्किँदै भन्छन्-रातारात १० बुँदे,याे के हाे?