म स्थायी कमिटी बैठकमा बालुवाटार गएको होइन – नेता रावल
Capital Headline
प्रकाशित मिति :
सोमबार, असार २८ २०७८
5.9K
SHARES
२८ असार काठमडौं । नेकपा एमालेका नेता भीम रावलले आफु स्थायी कमिटीमा सहभागी हुन बालुवाटार नआएको स्पष्ट पारेका छन् ।
बालुवाटारमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले आफु कार्यदलको प्रतिवेदन बुझाउनमात्र आएको बताए । उनले भने, ‘कार्यदलको प्रतिवेदन बुझाउन म बालुवाटार आएको हु, बालुवाटारको स्थायी कमिटीबारे मलाइ थाहा भएन’ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट