सर्वोच्च अदालतमा गोरु ब्यायो – नेता थापा
Capital Headline
प्रकाशित मिति :
सोमबार, असार २८ २०७८
7.2K
SHARES
२८ असार काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसलालाई ‘अदालतमा गोरु ब्याएको’ भन्दै टिप्पणी गरेका छन् ।
फैसलाले देश अस्थिरतामा फस्ने खतरा भएको उनको भनाइ छ । सर्वोच्चको आजको परमादेशपछि उनले ट्विटरमा लेखेका छन्, “वरिष्ठ राजनीतिज्ञ स्व. राजेश्वर देवकोटाको शब्द सापटी लिएँ– “सर्वोच्च अदालतमा आज गोरू ब्यायो ।” राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट