राष्ट्रपति कार्यालयको विज्ञप्ति नसच्याए शपथ हुँदैन – सभापति देउवा
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार २९ २०७८
4.4K
SHARES
२९ असार काठमाडौं ।आज राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्री शेरबहादुर देउवालाई शपथ खुवाउन लागेपछि विवाद भएको छ । शपथ ग्रहणका लागि शीतलनिवास पुगेका देउवाले विज्ञप्ति नसच्याए शपथ नगर्ने अडान राखेका थिए ।
“हाम्रो बटमलाइन संविधानको धारा उल्लेख हुनुपर्छ भन्ने हो,” देउवा निकट नेता रमेश लेखकले भने, “नसच्याए प्रक्रिया अघि बढ्दैन ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट