हामी परमादेशबाट बाहिरियौं – अध्यक्ष ओली
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, साउन १ २०७८
7.3K
SHARES
१ साउन काठमाडौ । आज नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ। ग्वार्कोस्थित तुलसीलाल प्रतिष्ठानमा सुरु भएको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीले अब रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताएका छन्।
उनले सर्वोच्च अदालतको परमादेशका कारण सरकारबाट बाहिरिनुपरेको बताए। उनले अदालतले आफूहरुमाथि अन्याय गरेको आरोप लगाए।’हामीमाथि अन्याय भयो तर अन्याय भए पनि फैसला कार्यान्वयन गर्छौ उनले भने, ‘अब हामी रचनात्मक प्रतिपक्षको भूमिका खेल्छौं।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट