प्रधानमन्त्री देउवालाई जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने एमाले निर्णय
Capital Headline
प्रकाशित मिति :
आइतबार, साउन ३ २०७८
4.3K
SHARES
३ साउन, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने निर्णय गरेको छ ।आज बसेको स्थायी कमिटी बैठकले यो निर्णय गरेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट