आज खोप लिन चीन जाँदै नेपाल एयरलाइन्स


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ६ २०७८
9.9K
SHARES

← Back

Thank you for your response. ✨

६ साउन काठमाडौं । नेपालले खरिद गरेको कोरोनाविरुद्धको खोप ४० लाख डोज खोपमध्येको बाँकी खोप लिन आज नेपालले विमान चीन पठाउँदै छ ।

लगातार तीन दिन नेपाल एयरलाइन्स चीन जाने क्रममा आज पहिलो दिन चीन जाने तालिका रहेको नेपाल वायुसेवा निगमले जनाएको छ ।

निगमका अनुसार नेपाल एयरलाइन्स आज, भोलि र  शनिबार खोप लिन चीन जाने छ ।