मन्त्रिपरिषद् बैठक बस्दै , यी हुन् एजेण्डा


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ११ २०७८
4.4K
SHARES

११ साउन काठमाडौ । आजमन्त्रिपरिषद्को बैठक सोमबारका लागि बोलाइएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।

आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफलसहित आवश्यक निर्णय हुने सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।