यी तीन प्रदेशका प्रमुख हटाउने तयारी हुदै
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन १२ २०७८
11.2K
SHARES
१२ साउन काठमाडौ । सरकार पक्षीय गठबन्धनले तीन प्रदेशका प्रमुख हटाउने तयारी गरेको छ। मन्त्रिपरिषदको बैठकले औपचारिक निर्णय गर्ने गठबन्धनका एक नेताले बताए l
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच तीन वटा प्रदेशका प्रमुख हटाउने सहमति भएको छ।
प्रदेश २ का डा राजेश झा ‘अहिराज’, गण्डकीकी सीता पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई हटाउने तयारी गरिएको हो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट