आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १९ २०७८
11.8K
SHARES

१९ साउन काठमाडौ । प्रधानमन्त्री निवास बालुवाटारमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री बनेको २२ दिनसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेका प्रधानमन्त्री देउवाले आज आफ्नै निवासमा बैठक राखेका छन् ।

बैठकका प्रधानमन्त्री र चार मन्त्रीहरूको सहभागिता रहने छ । राज्यमन्त्री क्याबिनेट बैठकमा उपस्थित हुने प्रचलन छैन । अहिलेसम्म एजेण्डाको बारेमा केहि खुलाईएको छैन ।