रेल विभागका महाप्रवन्धक भट्टराईद्धारा राजीनामा


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २७ २०७८
3.7K
SHARES

२७ साउन काठमाडौं ।अहिले देउवा सरकारलाई विकास विरोधी भन्दै नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् ।

भट्टराईले आज विज्ञप्ति जारी गरी सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेको बताए ।

अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भएकाले यस्तो सरकारको मातहत बसेर आफूले काम नगर्ने भट्टराईले बताए ।