माओवादी केन्द्रको प्रवक्तामा महरा


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८
12K
SHARES

८ भदौ काठमाडौ । आज नेकपा माओवादी केन्द्रको प्रबक्ताको जिम्मा कृष्णबहादुर महरालाई दिईएको छ ।

प्रकाशन तथा प्रसारण विभागको प्रमुख तथा राष्ट्रिय सुरक्षा विभागको प्रमुख समेत बनाईएको छ ।

यस्तै संगठन विभाग प्रमुखमा जनार्दन शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ ।