नेकपा (एकीकृत समाजवादी)का यी हुन् ५ सदस्यीय स्थायी कमिटी
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, भाद्र ११ २०७८
5.7K
SHARES
११ भदौ काठमाडौं ।अहिले नेकपा (एकीकृत समाजवादी) ले पाँच सदस्यीय स्थायी कमिटी गठन गरेको छ । अहिलेका लागि पाँच सदस्यीय स्थायी कमिटी बनाइएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
स्थायी कमिटीमा माधव नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रवेश हमाल रहेका छन् ।
नेता खतिवडाका अनुसार यी पाँचैजना एमालेमा पनि स्थायी कमिटी सदस्य थिए । नेता नेपाललाई सहज पार्न तत्कालका लागि पाँच सदस्यीय स्थायी कमिटी बनाइएको उनले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट