फुजेलमा ट्रयाक्टरबाट खसेर एकको मृत्यु
Capital Headline
प्रकाशित मिति :
बुधबार, कार्तिक १७ २०७८
8.7K
SHARES
१७ कात्तिक गोरखा। आज ट्रयाक्टरबाट खस्दा गण्डकी गाउँपालिका ३ फुजेलमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवकोटा गाउँका ५५ वर्षीय प्रेम प्रसाद देवकोटा रहेका छन् ।
दुर्घटना पछि ट्याक्टर चालक फरार रहेका छन् । ग १ त ४५८८ को ट्याक्टरबाट खसेका उनलाई चक्काले टाउकोमा किच्दा घटनास्थलमै मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट