काठमाडौमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
Capital Headline
प्रकाशित मिति :
सोमबार, कार्तिक २२ २०७८
5K
SHARES
२२ कात्तिक काठमाडौ । काठमाण्डौको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
हिजो बेलुका बा ९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा चालक गोकर्णेश्वर-८ का स्वछन्द पुडासैनीको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार मोटरसाइकल अनियन्त्रित भइ सडक छेउमा रहेको पिपलको रुखमा ठोक्किएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट