९५ जना डीएसपीको सरुवा ( हेर्नुहोस् सूचीसहित)
Capital Headline
प्रकाशित मिति :
बिहिबार, कार्तिक २५ २०७८
8K
SHARES
२५ कात्तिक काठमाडौ। नेपाल प्रहरीका ९५ जना डिएसपीहरुको सरुवा भएको छ । बालाजु, थानकोट, कालीमाटी, आर्थिक अपराध अनुसन्धान, बागमती प्रदेश प्रहरी कार्यालय लगायतका डिएसपीहरुको सरुवा भएको छ ।
कालीमाटीमा अनिल घिमिरे, आर्थिक अपराध अनुसन्धानमा कृष्ण ओझा, नगर प्रहरीमा कौशल बुढाथोकी, बालाजु वृत्तमा गौतम मिश्र, थानकोटमा डिल्लीनारायण पाण्डे र बागमती प्रदेश प्रहरी कार्यालयमा अंगुर जिसी सरुवा भएर आएका छन् ।
हेर्नुहोस् सरुवा सूची








प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट