अहिले बन्दको आंशिक प्रभाव
Capital Headline
प्रकाशित मिति :
मंगलबार, कार्तिक ३० २०७८
6.3K
SHARES
३० कात्तिक काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले मूल्यवृद्धिको विरोधमा गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । सार्वजनिक सवारी साधन न्यून संख्यामा चलेका छन् ।
सार्वजनिक सवारी साधन कम चल्दा यात्रुहरुले सास्ती पाएका छन् । काठमाडौं उपत्यकाभित्र निजी सवारी साधन भने चलिरहेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट