नयाँ नम्बर रेन्ज अनुमतिविना प्रयोग नगर्न टेलिकमलाई निर्देशन
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर ७ २०७८
6.6K
SHARES
७ मंसिर काठमाडौं ।अहिले नेपाल टेलिकमले मोबाइल सेवा (ग्लोबल सिस्टम अफ मोबाइल कम्युनिकेसन (जीएसएम)मा अनुमतिविनै ‘९७४’ रेन्जको नम्बर प्रयोग गरेको खुलेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति नै नलिएको नम्बरको रेन्जमा प्रयोग नगर्न निर्देशन दिएको छ ।
९८ को रेन्ज ‘अकुपाइ’ भएपछि टेलिकमले ९७ कै रेन्जमा जीएसएम नम्बर दिन थालेको थियो । तर, अनुमति नलिई ‘९७४’ रेन्जको नम्बर प्रयोग गरेको भन्दै प्राधिकरणले अब यस्तो नगर्न निर्देशन दिएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट