मुकुन्द घिमिरे ‘मुकुन्दे’ ले बिहे गरे
Capital Headline
प्रकाशित मिति :
सोमबार, मंसिर २७ २०७८
12.4K
SHARES
२७ मंसिर काठमाडौं। कुनै बेला रत्नपार्कको रुखमा चढेर व्यंग्यात्मक भाषण गरेर चर्चामा आएका मुकुन्द घिमिरेले विवाह गरेका छन्।
सोमबार घिमिरेले इन्दिरा संग्रौलासँग लगनगाँठो कसेका हुन्। उनले विवाह मण्डपबाटै आफ्नो बिहेको तस्वीर शेयर गरेका छन्।
उनले गत मंसिर ११ गते इन्दिरा संग्रौलासँग इङ्गेजमेन्ट गरेका थिए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट