गोबिन्द बन्दी कानुनमन्त्री बन्दै
Capital Headline
प्रकाशित मिति :
बिहिबार, चैत्र २४ २०७८
6.3K
SHARES
२४ चैत काठमाडौं । आज प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसदलाई मन्त्री बनाएका छन् ।
देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।
दिउँसो २ बजे सपथ गराउने तयारी भइरहेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट