गण्डकी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट साकार सिफारिस
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख ४ २०७९
3.9K
SHARES
४ वैशाख गोरखा ।आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्ष उम्मेद्वारका लागि दीपक तिमल्सिना ‘साकार’लाई सिफारिस गरेका छन् ।
आज बसेको माओवादी केन्द्रको गाउँ कमिटीको बैठकले तिमल्सिनालाई सर्वसम्मतले अध्यक्ष उम्मेद्वारका लागि सिफारिस गरिएको एक नेताले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट