यस्तो निष्कर्ष निकाल्दै एमाले सचिवालय बैठक सम्पन्न
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख ८ २०७९
3.5K
SHARES
८ वैशाख काठमाडौं । आज नेकपा एमालेले कतिपय स्थानीय तहमा माओवादी र कांग्रेससँग पनि तालमेल हुन सक्ने निष्कर्ष निकालेको छ ।
प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सचिवालय बैठकपछि यस्तो जानकारी गराएका हुन् । “कतिपय स्थानीय तहमा कांग्रेस र माओवादीसँग पनि तालमेल हुन सक्छ,” उनले भने, “पोखरा महानगरको हकमा प्रदेश सभा सदस्यलाई अघि सार्दैनौँ त्यहाँ जुनसुकै बेला सरकार ढल्न सक्ने अवस्थामा छ ।”
उनले लुम्बिनीमा पनि त्यस्तै रहेकाले प्रदेश सभा सदस्यलाई उमेदवार नबनाउने बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट