माओवादीले खल्यो खाता
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख १२ २०७९
6.4K
SHARES
१२ बैशाख मनाङ । नेस्याँङ गाउँपालिका वाड नं. ९ आङसारमा माओवादीको उम्मेदवार च्योल्पा गुरुङ वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
तेस्तै सदस्यमा अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्यमा रिया गुरुङ र दलित महिला सदस्यमा सुष्मिता सेञ्चुरी स्वतन्त्र उमेदवारहरु पनि निविैरोध निर्वाचित भएका हुन् । उनीहरु वडा वासीका संयुक्त भेलाले जनप्रतिनिधको रुपमा निर्विरोध निर्वाचित गरेका हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट