पोखरा प्रमुखमा गठबन्धनका तर्फबाट आचार्यले गराए उमेदवारी मनोनयन


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १२ २०७९
5K
SHARES

१२ बैशाख पोखरा । कास्किको पोखरा महानगरपालिकामा चुनावी गठबन्धनका तर्फबाट धनराज आचार्यले महानगरको मेयर पदमा उमेदवारी दर्ता गराएका छन् । नेकपा (एकीकृत समाजवादी)का नेता आचार्यले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उमेदवारी मनोनय दर्ता गराएका हुन् ।

गठबन्धनमा आवद्ध दलहरुले पोखरामा मेयरमा नेकपा (एस) र उपमेयरमा कांग्रेसलाई भागवन्डा गरेका थिए । यहाँ कांग्रेसबाट गण्डकी प्रदेश सहमहामन्त्रीसमते रहेकी कोपिला रानाभाटले उपप्रमुख पदमा उमेदवारी दर्ता गराउँदैछिन् ।