राष्ट्रिय भूमि आयोग र पालुङटार नगरपालिकाबीच सम्झौता
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ २० २०७९
8.9K
SHARES
२० जेठ काठमाडौ ।राष्ट्रिय भूमि आयोग र पालुङटार नगरपालिका बीच आज सम्झौता भएको छ । नेपाल सरकारले भूमि विहिन जनतालाई भूमि उपलब्ध गराउने प्रतिबद्धता अनुसार कार्यलाई अगाडी बढाएता पनि यस नगरपालिका र आयोगबीच सम्झौता हुन सकेको थिएन ।
नव निर्वाचित नगर प्रमुख विवस चिन्तनले आयोगसॅंग नगरपालिकाको तर्फबाट सम्झौता गरेका छन । सरकारले लिएको अवधारणा अनुसार नै अब नगरमा भूमि विहिन कोहि हुने अवस्था आउन नदिने बताए ।

सरकारले जनतालाई दिने हरेक सेवा सुविधाबाट केहि पनि नागरिक वन्चित हुन नहुने समेत बताएका छन ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट