आज संसद्को संयुक्त बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ १० २०८०
2.1K
SHARES
१० जेठ काठमाडौं । आज संघीय संसद्को संयुक्त बैठक बस्दैछ ।संघीय संसद् भवन, बानेश्वरमा उक्त संयुक्त बैठक बस्न लागेको हो । बैठक ४ बजे बोलाइएको छ ।
संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८० पेश गर्ने सम्भावित कार्यसूची छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट