भोलि सार्वजनिक बिदा
Capital Headline
प्रकाशित मिति :
सोमबार, साउन ८ २०८०
6.3K
SHARES
८ साउन काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिकाले मंगलबार (भोलि) सार्वजनिक बिदा दिएको छ ।राष्ट्रिय विभूति भीमसेन थापाको २४९औँ जन्म जयन्तीको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए ।
गत असार १४ गते बसेको गाउँ कार्यपालिका बैठकबाट भएको निर्णयअनुरा पालिकाभित्रका सरकारी कार्यालय, संघसंस्थाहरू बिदा रहने उनले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट