वरिष्ठ सईमा बढुवाका लागि १२२ जनाको नाम सिफारिस (सूचीसहित)
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन ९ २०८०
3.2K
SHARES
९ साउन काठमाडौं । सरकारले १२२ जना प्रहरी नायव निरीक्षक (सई) लाई वरिष्ठ नायव प्रहरी निरीक्षक (वरिष्ठ सई) मा बढुवाका लागि सिफारिस गरेको छ ।सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले १२२ जनालाई बढुवा गर्न सिफारिस गरेको हो ।
सिफारिस सूचीमा डमबहादुर धिंगाल पहिलो नम्बरमा छन् । यस्तै रमेश संजेल दोस्रो र कमल खड्का तेस्रो नम्बरमा छन् ।त्यसैगरी अनुप कुमार कार्की चौथो र विमला दाहाल पाँचौँ नम्बरमा रहेका छन् ।
यस्तो छ सूची

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट