पेट्रोलियम पदार्थको मूल्य वृद्धि


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन ३० २०८०
3.7K
SHARES

३० साउन काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ ।

मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगम स्रोतले जानकारी दिएको छ ।