आजबाट सन्दीपविरुद्धको मुद्दामा फैसला बहस हुने
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र १० २०८०
1.9K
SHARES
१० भदौ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजबाट फैसला बहस सुरु हुने भएको छ ।
काठमाडौं जिल्ला अदालतमा आज पेसी तोकिएको छ । यसअघि साउन ३२ गते न्यायाधीश राजुकुमार खतिवडाको इजलासले गौशाला २६ की आमाको जन्म मिति प्रमाणीकरण गर्न आदेश दिएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट