एनआईबिएल प्रगति फण्डको बुक क्लोज मिति तय
Capital Headline
प्रकाशित मिति :
सोमबार, भाद्र २५ २०८०
1.9K
SHARES
२५ भदौ काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले बुक क्लोज मिति तय गरेको छ ।
लाभांश वितरण प्रयोजनार्थ असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात् असोज १ गतेसम्म कायम इकाइधनीहरुले मात्रै सो लाभांश प्राप्त गर्नेछन् एनआईएमबि एस क्यापिटलले फण्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०७९/७० का नाफाबाट ६.८ प्रतिशतका दरले ५ करोड ८० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट