कामना सेवा विकास बैंकको कम्पनी सचिवमा थकाली नियुक्त
Capital Headline
प्रकाशित मिति :
सोमबार, भाद्र २५ २०८०
1.7K
SHARES
२५ भदौ काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको कम्पनी सचिवमा दिनेश थकाली नियुक्त भएका छन् । बैंकले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिइओलाई भदौ २४ गतेदेखि लागु हुनेगरी कम्पनी सचिवमा नियुक्त गरेको हो । बैंकको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट