एमसीसी कार्यान्वयन नहुन पनि सक्छ , अमेरिकाले व्याख्यात्मक टिप्पणी मानेको छैन – नेता गुरुङ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र २९ २०८०
6.1K
SHARES

२९ भदौ काठमाडौ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नआएको बताएका छन् ।

उनले अमेरिकी सहायता परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित पारित गरिए पनि अमेरिकाले व्याख्यात्मक घोषणालाई नमानेको पनि बताए । जसका कारण एमसीसी कार्यान्वयन नहुन सक्ने पनि उनको भनाइ छ ।