ह्वात्तै बढ्यो खाना पकाउने ग्यासको मूल्य
Capital Headline
प्रकाशित मिति :
शनिबार, असोज १३ २०८०
3.2K
SHARES
१३ असोज काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार (आज) मध्यराति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।
खाना पकाउने ग्यासको मूल्य एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाइएको छ । यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटिर ६ रुपैयाँले बढाइएको निगमले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट