लैंगिक हिंसा रोकथाममा सांग्रिला डेभलपमेन्ट बैंकको साथ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज २६ २०८०
3.3K
SHARES

२६ असोज काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले मंगलबार लैंगिक हिंसा रोकौं भन्ने नारा बोकी सो सम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ हाम्रो छिमेकी मुलुक भारतबाट सन् २०२३, अक्टोबर १ का दिन मोटरसाइकलमा नेपाल आएका दुई महिला बाइक राइडरलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा स्वागत गरेको छ ।

सो स्वागत कार्यक्रममा बैंकका अध्यक्ष  उज्जल सत्याल, प्रमुख कार्याकारी अधिकृत  सुयोग श्रेष्ठ र बैंकका संस्थापक शेयरधनी  हेमन्तकुमार प्रसादहरुद्वारा भारतबाट नेपाल आएका बाइक राइडर द्वयसुश्री स्वातीआर र अनिता एमको स्वागत गरेका थिए ।