राष्ट्रिय वाणिज्य बैंकले ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट दिने


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १ २०८०
2.2K
SHARES

१ कार्तिक काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वडा दशैंको अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको छ ।

बैंकले एक सुचना जारी गदै नेपालीहरुको वडा दशै तथा शुभ दिपावली,न्यु दया भिन्तुना र छव पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने विज्ञप्तिमा भनिएको छ । साथै, उक्त भुक्तानी गर्ने समय भने २०८० कार्तिक मसान्ससम्म हुने छ ।