यस्तो आयो मौद्रिक नीतिको समीक्षा (पूर्णपाठ)


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर २२ २०८०
1.1K
SHARES

२२ मंसिर काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार  बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले समीक्षा पारित गरेसँगै सार्वजनिक भएको हो ।

MP_Review_1stQuarter_Board_Mangsir-22-FINAL