सानिमा रिलायन्स लाइफले अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने
Capital Headline
प्रकाशित मिति :
आइतबार, मंसिर २४ २०८०
1.9K
SHARES
२४ मंसिर काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले साविकको सानिमा लाइफ र रिलायन्स लाइफको आर्थिक वर्ष २०७८–७९ को सञ्चित नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट