लक्ष्मी सनराइज बैंकद्वारा लाभांश घोषणा
Capital Headline
प्रकाशित मिति :
बुधबार, मंसिर २७ २०८०
1.6K
SHARES
२७ मंसिर काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश कर प्रयोजनसमेत गरी जम्मा ७.३७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट