तोलामा २ सय रुपैयाँले बढ्यो सुन
Capital Headline
प्रकाशित मिति :
मंगलबार, पौस ३ २०८०
1.6K
SHARES
३ पुस काठमाडौं । सुनको मूल्य बढ्दा मंगलबार चाँदीको भने घटेको छ। सुन आज तोलामा २ सयले बढेर १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको हो। तेजाबी सुन पनि आज १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन सुन १ लाख १७ हजार ८ सय र १ लाख १७ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो। यता मंगलबार चाँदीको भाउ भने घटेको छ। चाँदी ५ रुपैयाँ सस्तो भएर १ हजार ४ सय ५० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको हो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट