भैसेपाटीको मन्त्री क्वार्टरमा आगलागी


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस ३ २०८०
1.6K
SHARES

३ पुस काठमाडौं । भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको छ । प्रहरीका अनुसार क्वार्टर भित्र रहेको एक टहरामा आगो लागेको हो ।

त्यहाँ निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको बताइएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।