कुमारी बैंकको स्वतन्त्र सञ्चालकमा बिजय स्थापित नियुक्त


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस १२ २०८०
3.3K
SHARES

१२ पुस काठमाडौं । कुमारी बैंकको स्वतन्त्र सञ्चालकमा सिए बिजय स्थापित नियुक्त भएका छन् । पुस ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्थापितलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका अनुसार स्थापितलाई उक्त पदमा चार वर्षको लागि नियुक्त गरेको हो ।