निर्माणाधीन पक्की पुल भत्कियो
Capital Headline
प्रकाशित मिति :
बिहिबार, पौस १२ २०८०
1.2K
SHARES
१२ पुस काठमाडौं । भोजपुरको इर्खुवा खोलामा निर्माणाधीन पक्की पुल भत्किएको छ । षडानन्द नगरपालिका वडा नम्बर २ र साल्पा सिलिछो गाउँपालिका वडा नम्बर ३ जोड्ने पुल आज बिहान भत्किएको हो ।
पुल ढलानको तयारी थियो । ढलानका लागि छड राखिसकिएको थियो । तर फर्मा भाँचिएपछि सबै तल खसेको प्रहरी निरीक्षक दल कुमार राईले जानकारी दिए । उनका अनुसार यो घटनामा मानवीय क्षति भने भएको छैन ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट