नेप्सेमा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस १६ २०८०
1.3K
SHARES

१६ पुस  काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको १० प्रतिशत बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै नेप्सेमा बैंकको थप एक करोड ६ लाख ९८ हजार ९४ कित्ता बोनस सेयर थपिएको छ । जुन अबको सेयर बजारमा किनबेच गर्न मिल्ने छ ।