यस्तो छ आज सुनचाँदीकाे भाउ
Capital Headline
प्रकाशित मिति :
आइतबार, पौस २२ २०८०
1.4K
SHARES
२२ पुस काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४२० रुपैयाँ रहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट